आजदेखि लुम्बिनीमा एमालेको पुनः जगारण अभियान – Buletnews
SKIP THIS
होमपेज
समाचार
राजनीति
आर्थिक
मनोरञ्जन
पर्यटन
खेलकुद
विचार
अन्तर्राष्ट्रिय
स्थानिय सरकार
होमपेज
समाचार
राजनीति
आर्थिक
मनोरञ्जन
पर्यटन
खेलकुद
विचार
अन्तर्राष्ट्रिय
स्थानिय सरकार
सर्च गर्नुहोस्
आजदेखि लुम्बिनीमा एमालेको पुनः जगारण अभियान
बुलेट न्युज
दाङ:
एमालेले आजदेखि लुम्बिनी प्रदेशमा पार्टी पुनःजागरण अभियान सुरु गर्ने भएको छ ।
कपिलवस्तुबाट सुरु गरिने यो अभियानका लागि महासचिव शंकर पोखरेल आइसकेका छन् । एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलका अनुसार प्रदेशमा आजदेखि पुनःजागरण अभियान सुरु गरिने र त्यसको उद्घाटन महासचिवले गर्ने भएका छन् ।
अभियानका लागि पार्टीमा प्रदेशबाट नेतृत्व गरेर विभिन्न जिम्मेवारीमा रहेका नेताहरु सहभागी हुनेछन् । यसअघि पनि कपिलवस्तुमै पार्टीको पुनःगठन अभियानका विषयमा छलफल गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्
ताजा खबर
रोपेका
बिरुवा जोगाउन सामुदायिक बन बाँकेमा तारजाली
बाँकेका
स्थानिय तहले टेर्दैनन महालेखाको सुझाब
अमेरिकी
डलरको भाउले १५४ नाघ्यो ? अरु मुद्राको कति होला भाउ ?
बाँके
राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि
हेर्नुहोस
आज मिति २०८३ साल साउन ११ गते सोमबारको राशिफल