बाँकेमा खसी किन्ने क्रममा भएको विवादपछि दुई समूहबीच कुटाकुट हुँदा एक जनाको मृत्यु – Buletnews
बाँकेमा खसी किन्ने क्रममा भएको विवादपछि दुई समूहबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

घटनामा संलग्न चार जना प्रहरी नियन्त्रणमा

  • बुलेट न्युज

घटनामा संलग्न चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार विवाद गर्ने सालो-भेनाको सम्बन्ध रहेका स्थानीयले बताए पनि मृतक बेहना सालो हुन् वा भेना भन्ने बारेमा थप सोधपुछ जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्