नेपाली महिला टिम आज मलेसियासँग प्रतिस्पर्धा गर्दै – Buletnews
नेपाली महिला टिम आज मलेसियासँग प्रतिस्पर्धा गर्दै
  • बुलेट न्युज

मलेसिया घरेलु मैदानमा सिरिज राख्न चाहन्छ भने नेपाल सिरिज उचाल्दै स्वदेश फर्किन चाहन्छ। नेपाल र मलेसियाको फाइनल भिडन्त आज बिहान ७:४५ बजे सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्