बाँके : राप्ती सोनारी ९ ढकेरी देखि पाँच किलोमिटर अघि भालुखोला नजिकै नेपालगञ्जदेखि सल्यान जाँदै गरेको रा १ ज ९५६ नम्बरको इभी गाडीले शमशेरगञ्जदेखि कोहलपुर चल्ने भे १ ज ३६६ नम्बरको फोर्स ट्याक्सीलाई ठक्कर दिँदा फोर्स ट्याक्सी अनियन्त्रित भई पल्टिएको छ भने ट्याक्सीमा सवार ६ जना यात्रु घाइते भएका छन् भने। अहिले घाइते यात्रुको अवस्था सामान्य रहेको छ।











