माघमा प्रशस्त तिलको प्रयोग गर्नुपर्ने पुराणमा बताइएको छ। सनातन धर्ममा तिल देवता र पितृका प्रिय वस्तु त मानिन्छ नै मानिसका लागि पनि पुष्टिकारक मानिएको छ।
एकादशी विशेषगरी वैष्णवको विशेष पर्व हो। भगवान् विष्णुको पूजा आराधना गर्ने व्रत बस्ने दिनको रूपमा यो दिनको महत्त्व छ।











