नेपाल आज भारतसँग प्रतिस्पर्धा गर्दै – Buletnews
नेपाल आज भारतसँग प्रतिस्पर्धा गर्दै
  • बुलेट न्युज

नेपालले यसअघि बिहीबार भएको खेलमा माल्दिभ्समाथि ५-० गोलको जित निकालेको थियो । पहिलो खेलमा भने नेपाल श्रीलंकासँग २-२ गोलको बराबरीमा रोकिएको थियो। नेपाल अपराजित यात्रा जारी राख्ने गरी आज भारतविरुद्ध मैदान उत्रिन लागेको हो ।

यसअघि हिजो सम्पन्न खेलमा पुरुष टोलीले श्रीलंकालाई पराजित गरेको छ । श्रीलंकालाई २-० गोलले पराजित गर्दै नेपालले साफ पुरुष फुटसल च्याम्पियनसिपमा विजयी शुरुवागत गरेको हो। पुरुष टिमले पनि भोलिा भारतसँग खेल्ने तालिका छ।

प्रतिक्रिया दिनुहोस्