सकियो सामाजिक सञ्जाल दर्ताका लागि सरकारले दिएको समयसीमा – Buletnews
सकियो सामाजिक सञ्जाल दर्ताका लागि सरकारले दिएको समयसीमा
  • बुलेट न्युज

काठमाडौं: सरकारले फेसबुकको मातृ कम्पनी मेटालगायत सामाजिक सञ्जाल दर्ताका लागि दिएको समयसीमा सकिएको छ । तर, समयसीमा सकिए पनि सामाजिक सञ्जाल दर्तामा आएनन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले बुधबार कार्यालय समयसम्म कुनै पनि सामाजिक सञ्जाल दर्तामा नआएको बताए ।  दर्तामा नआए के हुन्छ भन्ने प्रश्नमा उनले भने, “अब सरकारले केही निर्णय गर्ला ।”

प्रतिक्रिया दिनुहोस्