आज लुम्बिनी र सुदूरपश्चिमका तराईमा तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने – Buletnews
आज लुम्बिनी र सुदूरपश्चिमका तराईमा तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने
  • बुलेट न्युज

साथै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा  तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्