पाल्पामा जंगली च्याउ खाँदा बिरामी परेका दुई जनाको मृत्यु – Buletnews
पाल्पामा जंगली च्याउ खाँदा बिरामी परेका दुई जनाको मृत्यु

जंगली च्याउ सेवन गरी जिल्लामा दर्जन बढी बिरामी रहेको र एक जनाको अवस्था गम्भीर

  • बुलेट न्युज

जंगली च्याउ खाएपछि बिरामी भएका उनीहरूको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनीहरुसँगै जंगली च्याउ सेवन गरी जिल्लामा दर्जन बढी बिरामी रहेको र एक जनाको अवस्था गम्भीर रहेको भट्टराईले बताए ।

 

प्रतिक्रिया दिनुहोस्