जेन्जी आन्दोलनपछि काेहलपुरकाे सुरक्षा अवस्था पुरानै लयमा फर्किएको दावी – Buletnews
जेन्जी आन्दोलनपछि काेहलपुरकाे सुरक्षा अवस्था पुरानै लयमा फर्किएको दावी

संकास्पद गतिविधि वा व्यक्तिबारे तुरुन्त प्रहरीलाई खबर गर्न नागरिकसङ्ग प्रहरिको आग्रह

  • बुलेट न्युज

चाडपर्वकाे समयमा सुरक्षामा कुनै खलल नपरोस् भन्ने उद्देश्यले प्रहरीलाई सक्रिय पारिएको उनले जानकारी दिए। ” काेहलपुरमा सुरक्षा पूर्ण तयारीमा छ,” डमरपालले भने।
इलाका प्रहरी प्रमुख डमरलालले रातभर प्रहरी गस्ती बढाएको बताउदै  थप २५ जना प्रहरी माग समेत गरिएको जानकारी दिए। वित्तीय संस्था, बजार तथा भीडभाड हुने क्षेत्र विशेष निगरानीमा राखिएको उनकाे भनाई छ।


“म आफैं गस्तीमा हिँडिरहेको छु। कसैकाे दबाबमा नपरी निष्पक्ष तरिकाले काम गर्छु,” उनले स्पष्ट पारे। साथै संकास्पद गतिविधि वा व्यक्तिबारे तुरुन्त प्रहरीलाई खबर गर्न उनले नागरिकलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्