मनसुनी वर्षाले देश छोडेसँगै नेपाल भित्रिए बसाइसराई सर्ने चराहरू – Buletnews
मनसुनी वर्षाले देश छोडेसँगै नेपाल भित्रिए बसाइसराई सर्ने चराहरू
  • बुलेट न्युज

जाडो याममा नेपाल आउने चराहरुले कोशी , कर्णाली, नारायणी, राप्ती, फेवा ताल, जगदिसपुर ताल, घोडाघोडी ताल, बर्जु ताल जस्ता ठुला ठुला नदी र पोखरीहरुमा बस्न रुचाउने गर्छन् । हरेक बर्ष जनावरी महिनामा देश वरिपरीका प्रमुख बासस्थानहरुमा बसाईँ सरेर आउने पनि चराहरुको गणना हुन्छ र लाखौंको सङ्ख्यामा अभिलेख गरिन्छ।

चखेवा, खोया हाँस्, आसिढुँडे, ध्वाँसे फिस्टो, खड्खडे हाँस, सुइरोपुच्र्छे, आदि चराहरु ठुलो सङ्ख्यामा नेपाल आउने गर्छन भने श्वेतमाथा कलहाँस, देवदुत मनितुन्दक, देवहाँस जस्ता चरा भने निकै कम संख्यामा आउने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्