बुलेट न्युज
घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये २ जनालाइ थप उपचारको लागि बाहिर पठाउनुपर्ने हुनसक्ने प्रहरी निरीक्षक पाण्डेले जानकारी दिए ।
बसमा ३८ जना सवार थिए । पट्टा भाँचिएर बस दुर्घटनाम परेको प्रारम्भिक बयान प्रहरीसमक्ष बस चालकले दिएका छन् ।