वर्षको सबैभन्दा छोटो दिन आज – Buletnews
वर्षको सबैभन्दा छोटो दिन आज

यो दिन ८ घण्टासम्मको र रात्रि १४ घण्टासम्मको

  • बुलेट न्युज

यो दिन ८ घण्टासम्मको र रात्रि १४ घण्टासम्मको हुन्छ। यसको निर्धारण उत्तरी गोलार्धमा स्थित देशको ‘टाइम ज़ोन’ र भगौलिक अवस्थितिअनुसार हुन्छ।

शीतकालीन अयनान्त जस्तै २१ जूनमा ग्रीष्म अयनान्त हुन्छ।  यो दिन दक्षिणी गोलार्द्धमा दिन सबै भन्दा सानो र उत्तरी गोलार्द्धमा दिन सबैभन्दा लामो हुन्छ।

खगोल विज्ञानका अनुसार २१ मार्च र २३ सेप्टेम्बरका दिन दिन र रात बराबरी हुन्छन्।

प्रतिक्रिया दिनुहोस्