यस्तो रहनेछ आजको मौसम – Buletnews
यस्तो रहनेछ आजको मौसम
  • बुलेट न्युज

दिउँसो तराई भूभागका धेरै स्थानमा हुस्सु लाग्नेछ। कोशी, मधेश र बागमती प्रदेशका तराई भूभागमा बिहान केही समय तथा बाँकी तराई भूभागमा मध्यान्नसम्म कुहिरो लाग्ने सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ ।

राति तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । सबै प्रदेशका पहाडी तथा हिमाली भू‍भागमा आंशिक बदली रहनेछ ।

प्रतिक्रिया दिनुहोस्