आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो – Buletnews
आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो
  • बुलेट न्युज

दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ। महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
आज राति तराई भूभागका केही स्थानमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्