रुकुम पश्चिममा श्रीमानले सनासो प्रहार गर्दा श्रीमतीको मृत्यु – Buletnews
घटना शुक्रबार अपराह्नको
रुकुम पश्चिममा श्रीमानले सनासो प्रहार गर्दा श्रीमतीको मृत्यु

६५ वर्षीया श्रीमती पम्फा कामीको टाउको र हातमा सनासो प्रहार

  • बुलेट न्युज

रुकुम पश्चिम: रुकुम पश्चिममा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । त्रिवेणी गाउँपालिका–१ का ७४ वर्षीय गणेशबहादुर कामीले ६५ वर्षीया श्रीमती पम्फा कामीको टाउको र हातमा सनासो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । घटना शुक्रबार अपराह्नको हो ।
प्रतिक्रिया दिनुहोस्