ढुङ्गाले चोट लागेका जाजरकोटका एक जनाको नेपालगन्जमा उपचारकाक्रममा मृत्यु – Buletnews
SKIP THIS
होमपेज
समाचार
राजनीति
आर्थिक
मनोरञ्जन
पर्यटन
खेलकुद
विचार
अन्तर्राष्ट्रिय
स्थानिय सरकार
होमपेज
समाचार
राजनीति
आर्थिक
मनोरञ्जन
पर्यटन
खेलकुद
विचार
अन्तर्राष्ट्रिय
स्थानिय सरकार
सर्च गर्नुहोस्
ढुङ्गाले चोट लागेका जाजरकोटका एक जनाको नेपालगन्जमा उपचारकाक्रममा मृत्यु
बुलेट न्युज
बाँके:
जाजरकोटको चुनिचाँदे गाउँपालिका–१० लमाराका नरबहादुर रोकायको ढुङ्गाले लागेर मृत्यु भएको छ । बाख्रा चराउन जङ्गल गएका रोकायको भिरमाथिबाट खसेको ढुङ्गा टाउकामा लाग्दा घाइते भएकामा उपचारका क्रममा आज नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।
स्थानीयवासी बेगवान बस्नेतले घाइते रोकायलाई तत्काल अस्पताल पुरयाइए पनि ज्यान बचाउन नसकिएको बताए ।
प्रतिक्रिया दिनुहोस्
ताजा खबर
रोपेका
बिरुवा जोगाउन सामुदायिक बन बाँकेमा तारजाली
बाँकेका
स्थानिय तहले टेर्दैनन महालेखाको सुझाब
अमेरिकी
डलरको भाउले १५४ नाघ्यो ? अरु मुद्राको कति होला भाउ ?
बाँके
राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि
हेर्नुहोस
आज मिति २०८३ साल साउन ११ गते सोमबारको राशिफल