प्रजातन्त्र दिवसका अवसरमा सनराइज स्कुलद्वारा प्रभातफेरी – Buletnews
प्रजातन्त्र दिवसका अवसरमा सनराइज स्कुलद्वारा प्रभातफेरी

प्रभातफेरीमा स्थानीय समाजसेवी ,बुद्धिजीवी , संचारकर्मी सुरक्षाकर्मी निर्वाचन प्रहरी लगायत सहभागीता

  • बुलेट न्युज

बाँके: बाँकेको राप्तीसोनारी – ९ उद्दैन स्थित महादेवपुरी सनराइज ई. मी स्कुलले ७५ औं प्रजातन्त्र दिवसका अवसरमा बिहीबार प्रभातफेरि निकालेको छ  । र्‍यालीमा विद्यार्थीहरु प्लेकार्ड सहित उद्दैन हुँदै ढकेरी बजार परिक्रमा गरेर पुनः विद्यालयमा पुगेर कोणसभामा परिणत भएको थियोे । प्रभातफेरीमा स्थानीय समाजसेवी ,बुद्धिजीवी , संचारकर्मी सुरक्षाकर्मी निर्वाचन प्रहरी लगायत सहभागीता रहेको थियोे !

दिवसका अवसरमा विद्यालयले विविध अतिरिक्त क्रियाकलाप कार्यक्रम समेत गरिएको विद्यालयका संस्थापक प्रीन्सीपल सागरदत्त गौतमले जानकारी दिनुभयो । दिवसका अवसरमा गरिएको कक्षा
नर्सरीको (चकलेट दौड )छात्रा तर्फबाट प्रथम  शोनिका ओली,दोस्रो  आहना के.सी. र  रेष्मी बि.क.तेस्रो भएका छ्न । त्यस्तै छात्र तर्फबाट प्रथम समीर ओली, दोस्रो प्रनव ओली र तेस्रो  भिम बहादुर खत्री भएका छ्न ।

त्यस्तै एल.के.जी.  चकलेट दौड छात्रा तर्फबाट प्रथम निशा ओली, दोस्रो  रोजिका थारू र तेस्रो  रियाशा डाङ्गी भएका छ्न ।

छात्र तर्फबाट प्रथम  नवीन देवकोटा दोस्रो बिरान्स बि.क.र तेस्रो  प्रीन्स ओली  भए भने  यु.के.जी. बेलुन फोड छात्रा तर्फबाट प्रथम  इष्मा थारू ,दोस्रो दिपशना थारू र तेस्रो  झरना थारु भएका छ्न ।

छात्र तर्फबाट प्रथम बिपिन पुन ,दोस्रो मिरज खड्का र तेस्रो  शेखर के.सी.भएका छ्न भने कक्षा १ कुर्सीदौडको छात्रा तर्फबाट प्रथम  इभान्सी डाङ्गी दोस्रो एलिशा ओली र तेस्रो तुलसरा थापा भएका छ्न छात्र तर्फबाट प्रथम अतीत थारू दोस्रो सचिन ओली र तेस्रो  दिपेश पुन भएका छ्न ।

कक्षा २ कै कुसी दौ छात्रा तर्फबाट प्रथम पुनम थारु, दोस्रो  आकृति बिष्ट  र तेस्रो मिरा खड्का भएका छ्न ।
छात्र तर्फबाट प्रथम  रिदम गौतम दोस्रो दृश्य के.सी.
र तेस्रो  युवराज बुढाथोकी भएका छ्न

कक्षा ३ स्लो साइकल रेस छात्रा तर्फबाट प्रथम  कविता डाङ्गी, दोस्रो दिपिका चौधरी र तेस्रो आशा थारु छात्र तर्फबाट प्रथम रिहन घर्तिमगर, दोस्रो  सक्षम थारू र तेस्रो  युराज के.सी.भएका छ्न

कक्षा ४ स्लो साइकिल रेस छात्रा तर्फबाट प्रथम  आशा ओली दोस्रो एलिशा के.सी. ए र तेस्रो  तेजस्वी ओली हुन सफल भए । छात्र तर्फबाट प्रथम अजय चौधरी ,दोस्रो  जयनम खत्री र तेस्रो प्रयाश ओली रहेका छ्न कक्षा ५ कै स्लो साइकल रेस तर्फ छात्रा तर्फबाट प्रथम दिप्ती खड्का!दोस्रो  तमन्ना खड्का र तेस्रो अनुषा परियार छात्र तर्फबाट प्रथम दिपशन कार्की,दोस्रो सम्युल रोका)र तेस्रो  मिलन खड्का रहेका छ्न ।

कक्षा ६ को साइकल रेसमा छात्रा तर्फबाट प्रथम उषा बुढाथोकी  दोस्रो  गङ्गा खड्का र तेस्रो रिता थारु छात्र तर्फबाट प्रथम संजय थारु,दोस्रो अमृत के.सी.भएका छ्न । कक्षा ७ को साइकल रेसमा छात्रा तर्फबाट प्रथम श्रुति सुबेदी,दोस्रो वर्षा ओली र तेस्रो  प्रयाना थारु त्यस्तै छात्र तर्फबाट प्रथम यामलाल ओली, दोस्रो (मोहित परियार र तेस्रो  शिशिर खड्का  भएको  विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्