बुलेट न्युज
बाँके– बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने ५१ वर्षीया भगवनी थारूको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५५ वर्षीय सिताराम थारूलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।