बाँके: वरिष्ठ भारतीय गायिका आशा भोसलेको निधन भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार भोसलेको निधन केहीसमय अगाडि मात्रै भएको हो । उनको उपचारमा संलग्न चिकित्सकको पुष्टि गरेका भन्दै भारतीय मिडियाले समाचार प्रसारण गरेका छन् ।मुम्बईको ब्रिच क्यान्डीको आईसीयूमा उनको निधन भएको हो ।











