रास्वपा लुम्बिनीमा ३०० मत गन्दा शालिक घिमिरे अगाडि, ५१ प्रतिशत नआए पुनः मतदान हुने – Buletnews
रास्वपा लुम्बिनीमा ३०० मत गन्दा शालिक घिमिरे अगाडि, ५१ प्रतिशत नआए पुनः मतदान हुने
  • बुलेट न्युज

प्राप्त मतपरिणामअनुसार गणेश पौडेलले ५०, गोपाल घिमिरेले ५२, मञ्जु भुसालले ४४, राजकुमार सुवेदीले ४३ तथा मधुप्रसाद अर्यालले १० मत प्राप्त गरेका छन् ।

बाँकी मत गणना जारी रहेकाले अन्तिम नतिजा आउन बाँकी रहेको निर्वाचन समितिले जनाएको छ । सभापति पदमा कसले बाजी मार्ने भन्ने विषयमा चासो बढेको छ ।
मतगणनाको अन्तिम परिणाम सार्वजनिक भएपछि नयाँ नेतृत्वको टुंगो लाग्नेछ । सदस्यहरूको गणना सकिएपछि मात्र सभापतिको गणना थालिएको हो । ५१ प्रतिशत मत ल्याउनुपर्ने भएकाले पुनः निर्वाचन हुनसक्ने सहभागी प्रतिनिधले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्