डडेल्धुराबाट काठमाडौँ जाँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते – Buletnews
डडेल्धुराबाट काठमाडौँ जाँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते

पट्टा भाँचिएर बस दुर्घटनाम परेको प्रारम्भिक बयान प्रहरीसमक्ष बस चालकले भनेका छन

  • बुलेट न्युज

घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये २ जनालाइ थप उपचारको लागि बाहिर पठाउनुपर्ने हुनसक्ने प्रहरी निरीक्षक पाण्डेले जानकारी दिए ।

बसमा ३८ जना सवार थिए । पट्टा भाँचिएर बस दुर्घटनाम परेको प्रारम्भिक बयान प्रहरीसमक्ष बस चालकले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्