रहिनन् भारतीय गायिका आशा भोसले – Buletnews
रहिनन् भारतीय गायिका आशा भोसले
  • बुलेट न्युज

बाँके: वरिष्ठ भारतीय गायिका आशा भोसलेको निधन भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार भोसलेको निधन केहीसमय अगाडि मात्रै भएको हो । उनको उपचारमा संलग्न चिकित्सकको पुष्टि गरेका भन्दै भारतीय मिडियाले समाचार प्रसारण गरेका छन् ।मुम्बईको ब्रिच क्यान्डीको आईसीयूमा उनको निधन भएको हो ।

९२ वर्षको उमेरमा उनको निधन भएको हो ।भोसलको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार अस्पतालमा लगिएको थियो । उनलाई हृदयघात भएको उपचारमा संलग्न चिकित्सकहरूले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्